• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाका विभिन्न राज्यमा आएको आँधीका कारण २८ जनाले ज्यान गुमाए

  •  
  • २०८१ चैत्र ३, आईतवार ०९:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाका विभिन्न राज्यहरूमा आएको विनाशकारी आँधीका कारण कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १५ जनाको मृत्यु प्रत्यक्ष रूपमा घुम्रपात (टोर्नाडो)का कारण भएको पुष्टि भएको छ। देशभर लाखौं अमेरिकीहरू चरम मौसमको खतरामा रहेका छन् । विशेषगरी मध्यपश्चिम तथा दक्षिणी राज्यहरू अत्यन्तै प्रभावित हयेका छन् । यस आँधी प्रणालीसँगै ८० माइल प्रति घण्टा (लगभग १२८ किमि/घण्टा) को तीव्र हावा र ठूलो असिनापानीको सम्भावना रहेको छ। यसै घुम्रपात (टोर्नाडो) तथा आँधीले क्यान्सस, टेक्सस र ओक्लाहोमा जस्ता राज्यहरूमा डढेलो लाग्नुको साथै आँधी निम्त्याएको थियो ।

    जसका कारण १३ जनाको मृत्यु भएको छ। अर्कान्ससको केभ शहरमा १६५ माइल प्रति घण्टा (लगभग २६५ किमि/घण्टा) को हावा चलेको पुष्टि भएको छ, जुन इएफ३ श्रेणीको शक्तिशाली घुम्रपात (टोर्नाडो) मानिन्छ। पछिल्लो २४ घण्टामा मिजोरी, अर्कान्सस, मिसिसिपी, लुजियाना, इलिनोइस, र इन्डियाना गरी ६ राज्यहरूमा ३० भन्दा बढी घुम्रपात (टोर्नाडो) देखिएको छ। मिसिसिपीमा केही ठाउँहरूमा घुम्रपात (टोर्नाडो)का कारण ठूलो क्षति भएको छ। मिसिसिपी र लुजियानाको पूर्वी भागमा साँझ ६ बजेसम्म चेतावनी जारी रहेको छ । अलाबामाको धेरै क्षेत्रमा साँझ ८ बजेसम्म चेतावनी जारी गरिएको छ । अर्कान्ससकी गभर्नर सारा हकाबी स्यान्डर्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दूरवार्ता (टेलिफोन) वार्ता गर्दै आफ्नो राज्यमा आएको घुम्रपात (टोर्नाडो) बारे छलफल गरेकी छन्।

    Post Views: 117
    प्रकाशित मिति: २०८१ चैत्र ३, आईतवार ०९:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.