• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुटनीतिक फितलो र आन्तरिक कारण नेपालीलाई भिषा अस्वीकार गर्ने देशहरु बढ्दो !

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन ५, आईतवार १९:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालमा पछिल्ला जेन्जी आन्दोलन हिंसात्मक प्रदर्शन देखेपछि त्यहि अस्थिर परिस्थितिलाई कारण देखाउँदै क्यानडाले नेपाली नागरिकहरुको भिसा अस्वीकार गर्ने दर ९० प्रतिशतले बढेको बताइएको छ । अध्ययन र भ्रमणका लागि आवेदन दिएका धेरै नेपालीहरुको भिसा हालै अस्वीकृत भएको पुष्टि भएको छ। क्यानडा इमिग्रेशन, रिफ्युजी एण्ड सिटिजनसिप विभागले पठाएको पत्रमा भनिएको छ, “सेप्टेम्बर २०२५ मा आवेदक नागरिक रहेको देशमा ठूलो हिंसात्मक विरोध प्रदर्शनहरू भए तथा सुरक्षा र वित्तीय स्थितिमा गम्भीर गिरावट आएको छ। यस्तो अवस्थामा आवेदकको क्यानडासँग पर्याप्त सम्बन्ध देखिन्न।”

    सामान्यतया बैंकक र सिंगापुरस्थित क्यानडियन भिसा अफिसमार्फत भिसाको निर्णय हुने गरेकोमा, यस पटक नेपालको अस्थिर अवस्थालाई नै मुख्य कारण देखाउँदै भिसा अस्वीकृत गरिएको हो। यस कदमपछि विशेषगरी अध्ययन भिसाका लागि तयारी गरिरहेका धेरै विद्यार्थी चिन्तित भएका छन्।
    यस्तै, अन्य केही देशले पनि नेपालको पछिल्लो अवस्थालाई आधार बनाउँदै भिसा अस्वीकार गर्न थालेको जानकारी प्राप्त भएको छ। पछिल्ला दिनहरुमा नेपालको आन्तरिक कारण र कुटनीतिक फितलोपनका कारण दर्जनभन्दा बढी देशहरुले दिंदै आएको ईन अराईभरल भिषा पनि दिन छाडेको छ । यसैगरी केहि दिन अगाडी दुवईले नेपालीलाई पर्यटक भिषा दिन छाडेको थियो ।

     

    Post Views: 293
    प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १९:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ४. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.