• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका, बेलायत र अष्ट्रेलियापछि जर्मनीमा पनि आप्रवासनप्रति कडा नीति शुरु

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २४, शुक्रबार २३:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका, अस्ट्रेलिया र बेलायतमा अवैध हिरासत र निर्वासन अभ्यासको द्रुत विस्तारले आप्रवासीलाई आतंकित बनाई रहेको बेला जर्मन सरकारले पनि आप्रवासनमा कडाई गर्न थालेको छ । जर्मनीको संसदले यसै हप्ता तीव्र गतिमा नागरिकता दिने कार्यक्रम फिर्ता लिएसंगै आप्रवासीप्रति कडा निित लिन शुरु गरेको छ । जसले श्रमको तीव्र अभाव भोगिरहेको युरोपको आर्थिक शक्तिशाली राष्ट्रमा आप्रसनप्रति छिटो बदलिँदो धारणा स्पष्ट गर्दछ । यस वर्षको निर्वाचन अभियानमा चान्सलर फ्रेडरिक मर्जको कन्सर्भेटिभ पार्टीले उक्त कानुन फिर्ता लिने प्रतिबद्धता जनाएको थियो । उक्त कानुनले “असाधारण रूपमा राम्रोसँग एकीकृत” व्यक्तिहरूलाई पाँच वर्षको सट्टा तीन वर्षमै नागरिकता लिन अनुमति दिएको थियो ।
    “जर्मन पासपोर्ट सफल एकीकरण प्रक्रियाको मान्यताको रूपमा आउनुपर्छ, गैरकानुनी आप्रवासनका लागि प्रोत्साहनको रूपमा होइन,” भनी गृहमन्त्री अलेक्जान्डर डोब्रिन्ड्टले संसदमा बताएका छन । नयाँ नागरिकता कानुनको बाँकी भाग—पूर्व चान्सलर ओलाफ शोल्जको समाजवादी, उदारवादी र हरित गठबन्धन सरकारले ल्याएको मुख्य उपलब्धि—यथावत रहनेछ, यद्यपि कन्सर्भेटिभहरूले त्यसबेला द्वैध नागरिकता र प्रतीक्षा अवधि आठ वर्षबाट पाँच वर्षमा घटाउने नवप्रवर्तनहरू उल्ट्याउने प्रतिज्ञा गरेका थिए ।
    हाल मर्जको गठबन्धनमा जुनियर साझेदार बनेको एसपीडीले (सोसल डेमोक्र्याटिक पार्टी) परिवर्तनको समर्थनको बचाउ गर्दै भन्यो तीव्र प्रक्रियाको प्रयोग निकै कम भएको र नागरिकता सुधारको मूल भावना कायम रहेको छ।
    सन् २०२४ मा अभूतपूर्व ३ लाख जनाले जर्मन नागरिकता पाएका मध्ये केही सय मात्र तीव्र प्रक्रियाबाट आएका थिए, जुन मूलतः उच्च सीपयुक्त र चलायमान जनशक्तिलाई आकर्षित गर्न बनाइएको योजना थियो—त्यो पनि यस्तो समयमा जब जर्मनीले गम्भीर श्रम अभावको सामना गरिरहेको छ ।

    Post Views: 278
    प्रकाशित मिति: २०८२ आश्विन २४, शुक्रबार २३:५७
    Advertisement
    संबन्धित शिर्षकहरु
    राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    Advertisement
    ताजा अपडेट
    • १. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    • २. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ३. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ४. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.