• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राहदानी अभाव तत्काललाई नहुने

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर ७, शनिबार ०५:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राहदानी भाव हुन नदिन सरकारले नयाँ उपाय निकालेको छ । नयाँ राहदानीका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले तीन साताभित्र आपूर्ति गराउने व्यवस्था गरेको जनाएको हो । अन्यथा राहदानी अभावका कारण जनतामा आक्रोस पैदा भएको थियो । आपूर्तिकर्ता कम्पनीसँग थप ७ लाख विद्युतीय राहदानी खरिद सम्झौता गरिएकोमा आगामी तीन साताभित्र पहिलो किस्ता आउने व्यवस्था गरिएको राहदानी विभागले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपालका लागि जर्मन राजदूतदेखि सम्बन्धित कम्पनीका अधिकारीहरूलाई बोलाएर नयाँ राहदानी छिटो आपूर्ति गर्न आग्रह गरेपछि तत्काल केहि राहदानी आपुर्ति हुन लागेको हो की । यसो हुँदा तत्कालललाई राहदानी अभाव नहुने देखिन्छ ।

    विभागले शुक्रबार विज्ञप्ति जारी गरी समयमै राहदानी उपलब्ध नहुने समस्या समाधान गर्न उक्त व्यवस्था गरेको जनाएको हो। पहिलो किस्तापछि क्रमश थप राहदानी आपूर्ति गरिने विभागको विज्ञप्तिमा छ। यसअघि राहदानीको मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्था गर्न नसकेका कारण दैनिक एक हजारको दरले मात्र नयाँ उपलब्ध गराइँदै आएको थियो। नवीकरण गर्नुपर्ने र नयाँ लिनुपर्ने गरी दैनिक करिब ६ हजार राहदानीको माग छ। सरकारले त्यसको एकचौथाइ पनि उपलब्ध गराउन नसक्दा सेवाग्राहीहरू समस्यामा थिए।

    Post Views: 159
    प्रकाशित मिति: २०८२ मंसिर ७, शनिबार ०५:१४
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.