• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नार्कका ७ नेपाली बैज्ञानिक विदेश पलायन !

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर १५, आईतवार १०:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालको पछिल्लो राजनीतिक अस्थिरता र विविध कारण युवा मात्रै होईन विशिष्ठ व्यत्तिःहरु पनि पलायन हुन थालेका छन । पछिल्लो समय नेपाल कृषि अनुसन्धान परिषदका ७ बैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएको सुचना निकालिएका छ । समाचार श्रोतका अनुसार उनिहरु केहि अध्धयन विदामा गएका र केहि सेमिनारमा विदेश गरए उतै लुकेको दावी छ । यदपि पुष्टि भएको छैन । नार्कका एक कर्मचारीले भने उनिहरु सबै विदेशमा सेटल भैसके के को हाजिर हुन आउनु ? सुचनामा उल्ल्े गरिए अनुसार सबै मानिस अध्धयन बिदामा गएको उल्लेख छ तर को कहाँ गएका हुन त्यो प्रष्ट छैन । अध्ययन बिदामा बसेका ७ जना वैज्ञानिक सहित ११ कर्मचारी बिदा सकिएपश्चात हाजिर हुन आउनुपर्नेमा सम्पर्कविहीन रहेको नार्कले सूचना जारी गरी जानकारी दिएको छ।

    वैज्ञानिकहरू अच्युत मिश्र २०७४ भदौदेखि, नवीनकुमार दंगाल २०७६ भदौदेखि, होमन रेग्मी २०७३ माघदेखि, देवराज चालिसे २०७३ चैतदेखि, प्रतिष्ठा अधिकारी २०७४ मंसिरदेखि, दिनेशबाबु थापा मगर २०७५ साउनदेखि र संजिव गौतम २०७५ भदौदेखि सम्पर्कविहीन छन्।

    त्यस्तै अन्य कर्मचारीहरू सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि बिदामा रही सम्पर्कविहीन रहेको नार्कले जनाएको छ। उनीहरु अध्ययन बिदा स्वीकृत गराई कबुलियतनामा गरी अध्ययनमा गएको तर बिदापश्चात हाजिर हुन आउनुपर्नेमा आ(आफ्नो पदबाट राजीनामा पेस गरेको नार्कले जनाएको छ। नार्कले उनीहरूलाई कर्मचारी प्रशासन विनियम २०४९ को विनियम ४, २को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने भनेर स्पष्टीकरण सोधेको छ।

    नार्कले सेवाबाट नहटाउनुपर्ने कुनै कारण र प्रमाण भए सात दिनभित्र आफै उपस्थित भई स्पष्टीकरण बुझाउन ती कर्मचारीहरूलाई आग्रह गरेको छ।

    Post Views: 163
    प्रकाशित मिति: २०८२ मंसिर १५, आईतवार १०:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.