• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एसाईलम प्रक्रिया स्थगित हुँदा १५ लाख शरण माग्नेको भविश्य अन्यौलमा, १५ हजार नेपाली प्रभावित

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर २०, शुक्रबार ०६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले असाइलम (शरण) सम्बन्धी निर्णयहरू रोकिएको, अमेरिकाको युद्ध प्रयासमा सहयोग गरेका अफगानहरूलाई दिने भिसा स्थगित गरिएको भन्दै शंकास्पद मानिएको सबै ग्रीनकार्डहरु छानवीन हुने भएको छ । अमेरिकाभरिका शरण–आवेदकहरूलाई यो निर्णयले झस्काएको समाचार संस्थाहरुले जनाएको छ । यो घटनाबाट उनीहरूलाई अझ गहिरो अनिश्चिततामा धकेलेको जनाइएको छ । जसबाट विभिन्न देशबाट अमेरिकामा आएर शरण मागेका १५ लाख भन्दा बढी मानिसहरु यो निर्णयबाट प्रभावित रहेका थिए । नयाँ नियमहरूले संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवाहरूमा रहेका झन्डै १५ लाख लामो समयदेखि रोकिएका असाइलम (शरण) केसहरूमा प्रभाव पार्न सक्छन् । युएससीआईएसले गत मंगलबार जारी गरेको मेमोमा तुरुन्तै सबै विचाराधीन एसाइलम आवेदनहरूको निर्णयमा रोक लगाएका्े जनाएको छ । यसअन्तर्गत विश्वका जुनसुकै देशका नागरिकले अमेरिकामा एसाइलमका लागि दिएको आवेदनको निर्णय रोकिँएका हुन ।

    इमिग्रेशन वकिल र अभियन्ताहरू अझै बुझ्न प्रयास गरिरहेका छन् कि ट्रम्प प्रशासनले शरण तथा कानुनी आप्रवासनमा कडा प्रतिबन्ध लगाउने उद्देश्यले ल्याएका नयाँ नीतिहरू कसरी कार्यान्वयन गरिनेछ । व्यापक असर पर्ने ती नीतिगत घोषणा—जसले कानुनी रूपमा अमेरिकामा बस्न सकिने मार्गहरूलाई ठूलो मात्रामा सीमित पार्ने लक्ष्य लिएको देखिन्छ ।
    यूएससिआईएसका निर्देशक जोसेफ बी. एड्लोले भनेका छन की एजेन्सीले “हरेक विदेशीलाई सकेसम्म उच्चस्तरसम्म जाँच र स्क्रिनिङ भएको सुनिश्चित नभएसम्म सबै असाइलम (शरण) निर्णयहरू स्थगित गरेको जनाएका छन । यसबाट के बुझिन्छ भने यो प्रक्रिया अझ लामो समय चल्नेछ । यस स्थगनले पहिले नै बढिरहेको शरण–मामिलाको कामको ढिलाईलाई झनै गम्भीर बनाउनेछ ।

    जसमा नेपालीहरूको आवेदन पनि प्रभावित भएका छन्। युएससीआईएसमा मात्र ५ हजार र १० हजार आवेदन अध्यागमन अदालतहरूमा विचाराधीन रहेको हुन सक्ने नेपाली कानुन व्यवसायीहरुले बताएका छन ।

    मेमोले १९ वटा देशका व्यक्तिहरूका ग्रीन कार्ड र अमेरिकी नागरिकताका आवेदनहरूको निर्णय पनि स्थगित गरेको छ। ती व्यक्तिहरू जुनसुकै मितिमा अमेरिका प्रवेश गरेका भए पनि उनीहरूको आवेदनमा निर्णय रोक्न अनिवार्य गरिएको छ। ती १९ देशमा अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन्।

    Post Views: 211
    प्रकाशित मिति: २०८२ मंसिर २०, शुक्रबार ०६:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ३. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.