• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेक्सिकोको सीमाबाट प्रवेश गरेका ९५ नेपाली अमेरिकाबाट निष्कासित

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन १७, आईतवार ०८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मेक्सिकोको सीमा हुँदै गैरकानुनीरुपमा प्रवेश गरेका ९५ जना नेपालीलाई एक साथ निष्कासन गरिएको छ । विभिन्न समयमा अमेरिकाको दक्षिणी क्षेत्र मेक्सिकोको सीमाबाट गैरकानुनी रुपमा प्रवेश गरेर बसोबास गर्दै आएका ९५ जना नेपालीलाई स्थानीय अध्यागनसम्बन्धि नियन्त्रण र नियमन गर्ने उच्च अमेरिकी निकाय युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरेर होमल्याण्ड सेक्युरिटीको समन्वयमा स्थानीय समयअुनसार बिहीबार निष्कासित गरेको हो । ९२ जना पुरुष र ३ जना महिलासहित निष्कासित हुनेलाई शुक्रबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनलाई बुझाइएको थियो ।

    वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासका अनुसार पछिल्लो पटक एक साथ निष्कासित हुने ९५ जनामध्ये सबैभन्दा बढी दाङका ३५ जना छन् । रुकुम पश्चिमका २०, रुकुम पूर्वका १२, गुल्मीका ३, बाग्लुङका २, रोल्पाका ३, काठमाडौंका २, म्याग्दीका २, बाँकेका २ र सिन्धुपाल्चोक, दोलखा, बर्दिया, सर्लाही, अर्घाखाँची, डोल्पा, संखुवासभा, जाजरकोट, लमजुङ, काभ्रे, धादिङ, सल्यान, प्युठान र पर्वतका १/१ जना रहेको राजदूतावासले जनाएको छ ।

    मेक्सिकोको सीमाबाट गैरकानुनी रुपमा प्रवेश गरेका कारण उनीहरुसँग राहदानी नभएको अवस्थामा दूतावास र महावाणिज्यदूतावासबाट ट्राभल डकुमेन्ट जारी गरिएकाले निष्कासित भएकाको नेपाल ठेगानाबारे जानकारी भएको दूतावासकी अधिकृत जुना अधिकारीले बताइन् । पछिल्लो पटक ९५ जनासहित २०२५ जनवरीदेखि हालसम्म अमेरिकाबाट निष्कासित हुने गैरकानुनी नेपाली आप्रवासीको संख्या ६ सय ८० पुगेको छ ।

    Post Views: 142
    प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार ०८:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज
    क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ३. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ४. अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

    • ५. अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

    चर्चित
    • १. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.