• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दुई देशको नागरिकता भएका विदेशीका लागि होमल्याण्ड सेक्यूरिटीको जरुरी सन्देश

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण १, शुक्रबार ०९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी विदेश मन्त्रालयको कन्सुलर मामिला विभागले दुईवटा देशको नागरिकता भएका अमेरिकी नागरिकहरूका लागि एक जरुरी सार्वजनिक सूचना भन्दै एक सन्देश सार्वजनिक गरेको छ । जारी सूचना अनुसार बालबालिका लगायत सम्पूर्ण अमेरिकी नागरिकहरूले अमेरिका प्रवेश गर्दा र बाहिरिंदा अनिवार्य रूपमा अमेरिकी राहदानी प्रयोग गर्नुपर्ने कानुनी नियम रहेको स्मरण गराएको छ । दुई देशको दुइ वटा नागरिकता भएका व्यक्तिहरूले आफ्नो विदेशी राहदानी प्रयोग गरेर इलेक्ट्रोनिक ट्राभल अटोराइजेसन अर्थात् इस्टाका लागि आवेदन दिन पाउने छैनन भनिएको छ ।

    अमेरिकी होमल्याण्ड सेक्यूरिटीले अमेरिकी नागरिकता भएका दुईदेशीय नागरिकहरूको इस्टा आवेदनहरू नियमित रूपमा अस्वीकृत वा खारेज गर्ने गर्दछ। तसर्थ विदेशमा बसोबास गर्ने र अमेरिका यात्रा गर्ने योजनामा रहेका सम्पूर्ण अमेरिकी नागरिकहरूले आफूसँग वैध अमेरिकी राहदानी भएको सुनिश्चित गर्नुपर्नेछ । अन्यथा अस्वीकृत हुनेछ । यदि कसैको अमेरिकी राहदानीको म्याद सकिएको छ वा सकिन लागेको छ भने यात्रा सुरु गर्नु अगावै त्यसलाई नवीकरण गर्न सोही सुचनामा आग्रह गरिएको छ। सामान्य नियम अनुसार कुनै पनि वैदेशिक यात्रा गर्दा राहदानीको म्याद प्रवेश गरेको मितिबाट कम्तीमा छ महिना बाँकी हुनुपर्दछ। यो अवस्थामा दुवै पासपोर्ट प्रयोग गरिएको अवस्थामा समस्या पर्न सक्ने देखिन्छ ।

    Post Views: 180
    प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार ०९:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ३. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ४. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.