• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बाढीपीडितको सहयोगार्थ एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले दियो २० लाख रुपैयाँ

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १६, मंगलवार २२:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    रसुवा जिल्लाको  भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले एक्सपर्ट फाउन्डेशनमार्फत २० लाख रुपैयाँ सहयोग गरेको छ।

    एक्सपर्ट फाउन्डेशनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

    बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको हो।

    फाउन्डेशनका अनुसार उक्त सहयोग नेपाल सरकारको समन्वयमा सञ्चालन हुने खोज तथा उद्धार, तत्काल राहत वितरण तथा दीर्घकालीन सामुदायिक पुनःस्थापनाका कार्यमा उपयोग हुनेछ।

    सिड्नीमा मुख्यालय रहेको  एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका ग्लोबल निर्देशक बद्री अर्यालले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै एक्सपर्ट फाउन्डेशनले आफ्नो क्षमताअनुसार सहयोग गरेको जानकारी दिए।

    अर्यालले रसुवामा बाढीका कारण प्रभावित भएका परिवारप्रति गहिरो समानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। उनले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह तथा स्वयंसेवकहरूको योगदानको समेत प्रशंसा गरे।

    एक्सपर्ट फाउन्डेशनले बाढीबाट प्रभावित समुदायलाई तत्काल राहतसँगै आवश्यकताअनुसार दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    फाउन्डेशनले विपद्को समयमा गरिने सहयोग पारदर्शी र उत्तरदायी रूपमा प्रभावित नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै राष्ट्रिय विपद् पुनःस्थापनाका प्रयासमा सबैले हातेमालो गर्नु पर्ने  जनाएको छ।

    Post Views: 35
    प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार २२:३०
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.