• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतीय निर्वाचन परिणमः मोदीलाई झट्का, विपक्षि गठबन्धन शसक्त

  •  
  • २०८१ जेष्ठ २२, मंगलवार २३:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतमा लोकसभा चुनावको मत परिणाम आउने क्रममा मोदीको कदममा ब्रेक लाग्ने मतपरिणाम प्ररंभिक देखिएको छ । मतगणाना जारी छ। चुनावको मतगणना बिहान सवा ८ बजेदेखि सुरू भएको हो । हालसम्म चार सयभन्दा बढी सिटको परिणाम आइसकेको छ। कुल ५४३ मध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार हालसम्म ४ सय ५ सिटको अन्तिम नतिजा आउँदा भाजपा नेतृत्वको एनडिए गठबन्धनले २५९ सिट जितेको छ। त्यस्तै कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १८४ सिट जितेको छ।

    १५ सिटमा अन्य दलका उम्मेदवार निर्वाचित भएका छन्। मतगणना जारी रहेकोमध्ये ३७ सिटमा एनडिए र ४४ सिटमा इन्डिया गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। ३ सिटमा अन्य दलका उम्मेदवार अगाडि छन्। सन् २०१९ मा ३५२ सिट एनडिए गठबन्धनले जितेको थियो। त्यतिबेला कंग्रेस नेतृत्वको गठबन्धनले ९४ र अन्य विभिन्न दलले ९७ सिट जितेको थियो। भारतीय सन्चार माध्यमहरुको अनुमान पुर्ण रुपमा फेल खाएको छ । चुनावका बेला मोदीले भारतीय मिडियाको भरपुर दुरुपयोग गरैका थिए । जसको परिणाम निर्वाचन मोदीको अनुमान अनुसार मिलेन ।

    Post Views: 171
    प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलवार २३:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
    मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी
    सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    • ३. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ४. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • ५. सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ३. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.