• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

यूएइमा रहेका १५ हजार अबैध नेपालीका लागि सरकारले ल्यायो नयाँ योजना : नेपाली फर्किने की बैध रुपमा काम गर्ने ?

  •  
  • २०८१ भाद्र २२, शनिबार ०९:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    यूएईमा गैरकानुनी रुपमा बसी रहेका नेपालीहरुले आफु रही रहेको हैसियत वा भिसाको प्रकृति बदल्न सक्ने मौका पाउने भएका छन । आप्रवासीहरूका लागि त्यहाँको सरकारले घोषणा गरेको योजनाबाट झन्डै यूएईमा अवैध रुपमा रहेका करिब १५ हजार नेपालीले फाइदा लिन सक्ने आबुधाबीस्थित नेपाली दुतावासले जानएको छ ।

    यूएईमा गैरकानुनी हैसियतमा रहेका मानिसहरूलाई भिसाको प्रकार बदल्न वा जरिबाना मिनाहा गरेर स्वदेश फर्कने अवसरका लागि आगामी ३० अक्टोबरभित्र उनीहरूले आवेदन दिन सक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। यो योजना सेप्टेम्बर १ देखि लागु भएको बिबिसीले जनाएको छ ।
    पछिल्लो समय यूएईमा भिजिट भिसामा जाने र त्यहाँ काम नपाएपछि वा केही समय काम गरेपछि अलपत्र पर्नेहरूको सङ्ख्या बढ्दै गएको ब्ला आएको यो अबसरलाई नेपालीले आफ्नो अनुकुल ुविधा लिन सक्नेछन ।

    नेपाली कामदारका लागि एउटा प्रमुख श्रम गन्तव्य यूएईमा नेपालीहरूको सङ्ख्या छ लाख भन्दा बढी रहेकने नेपाली दूतावासको अनुमान छ । नेपाली दूतावासका अनुसार हजारौँ नेपालीहरू गैरकानुनी अवस्थामा हुन सक्छन्। जो भिजिट भिषा वा अन्य कारण अलपधत्र छन भने उनिहरुका लागि यो सुनौलो अवसर हो , घर फर्किने की त्यही बैध रुपमा काम गर्ने ।

    यूएई सरकारले त्यो घोषणा गरे पछि नेपाली दूतावासले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरी सातै दिन सेवा दिने घोषणा पनि गरेको छ । दुतावासले नेपालीहरूको बढी बसोबास रहेको दुबई र शारजाह क्षेत्रलाई लक्षित गरेर दुबईमा एउटा सहायताकक्ष सञ्चालनमा ल्याएको जानइएको छ । नेपाली दूतावासका अनुसार यस्तो सुविधा लिएर यदि कोही स्वदेश फर्किएमा पनि उ फेरी यूएई भविष्यमा पुन जान पाउने कानुनी अधिकार सुरक्षित हुन्छ।

    यसबाट दुईवटा किसिमको फाइदा हुन्छ। एउटा लामो समयदेखि नेपाल फर्कन नसकेका र अध्यागमनको जरिबाना तिर्न नसकेका नेपालीहरूका लागि सबै जरिबाना मिनाहा हुने भयो र उहाँहरू नेपाल कानुनी रूपमै जान पाउने भए ।

    Post Views: 159
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार ०९:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै
    हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न
    एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • २. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • ३. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    • ४. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • ५. मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.