• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली फुटबल ईतिहासमा सान बनेका प्रदिप हुँमागाईः फिफा–प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक

  •  
  • २०८१ आश्विन २४, बिहीबार ०८:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरुले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षकमा प्रदिप हुमागाँईले आफ्नो नाम दर्ज गराएका छन् । प्रदिपले १६ महिनाको लामो अध्ययन पछि हिजो (मंगलबार) अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएको पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । हाल अमेरिकामा बसेर फुटबल प्रशिक्षण संगै अध्ययनमा व्यस्त ४३ वर्षिय हुमागाईले अब आफ्नो लक्ष्य नेपाली राष्ट्रिय फुटबल टिमलाई सम्हाल्ने रहेको बताए ।

    धेरैको मायाँ र आर्शिवादका कारणले नै आफूले यो महत्वपूर्ण उपलव्धि हासिल गर्न सकेको बताउँदै हुमागाँइले भने–“मैले १६ महिना लामो अध्ययन पश्चात फुटबलमा नयाँ अध्याय पार गरेको छु । मेरो लक्ष्य नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने नै हो”, उनले थपे–“यो विषय मैले मात्र भनेर हुँदैन । अहिले पनि पास आउट हुने वित्तिकै धेरै अन्तर्राष्ट्रिय क्लबहरुको नजरमा परेको पनि छु । तर मेरो चाहना भनेको नेपाली फुटबलको विकास नै हो ।” हुमागाईले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो जिवन सुरुवात गरेका थिए ।

    १५ वर्षको लामो अध्ययन विभिन्न क्लवहरुमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए । सन २००३ मा काठमाण्डौमा भएको बंगलादेश संगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो । काठमाण्डौ विश्वविद्यालय अन्तर्गतको मावीमा महिला प्रशिक्षकको रुपमा सुरुवात गरेका हुमागाईले नेपाली ए डिभिजनको क्लब थ्रि स्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन् । अमेरिकी भुटनिज यूथ स्पोर्टस क्लब आहा रारा गोल्डकपमा उपविजेता बनेको थियो भने बागमती कपमा उपाधि बिजेता रहेको थियो ।

    Post Views: 153
    प्रकाशित मिति: २०८१ आश्विन २४, बिहीबार ०८:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.