• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति उम्मेदवार ट्रम्पलाई विश्वकै धनी मस्कले दिए ७५ मिलियन डलर

  •  
  • २०८१ कार्तिक १, बिहीबार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टेस्लाका प्रमुख तथा विश्वकै धनी व्यक्ति एलन मस्कले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ७५ मिलियन डलर सहयोग गरेका छन्। मक्सले विगतदेखि नै यदि यस पटक ट्रम्पले हार्यो भने अमेरिकी ईतिहासमा कहिल्यै अमेरिकी जनताले नजित्ने संधै आप्रवासीको बाहुल्यता हुने भन्दै आएका थिए । संसारकै सबैभन्दा बढी धनी व्यक्तिहरूमध्यकेका एक मस्कले पूर्व राष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार ट्रमपको चुनावी अभियानका लागि भन्दै हालसम्म ७५ मिलियन डलर सहयोग गरिसकेका छन्।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकाको सरकारी निकायले गरेको जाँचमा मस्कले पछिल्लो ३ महिनामा उक्त रकम सहयोग गरेको खुलेको हो।

    मस्कले गत जुलाईमा ट्रम्पलाई आफ्नो समर्थन रहेको घोषणा गरेका थिए। यसअघि पनि मस्कले ट्रम्पका विभिन्न मुद्दामा समर्थन जनाउँदै आएका छन्।

    अमेरिकी राष्ट्रपति निर्वाचन आगामी नोभेम्बर ५ मा हुनेछ। उनको प्रतिद्वन्द्वीको रुपमा डेमोक्रेट उम्मेदवार एवं वर्तमान उपराष्ट्रपति कमला ह्यारिस रहेकी छिन्।

    Post Views: 215
    प्रकाशित मिति: २०८१ कार्तिक १, बिहीबार ०८:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने
    फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाईनलमा प्रबेश
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

    • २. फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाईनलमा प्रबेश

    • ३. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ४. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ४. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.