• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जमिन्दारको घरमा कमैया बसेकी उर्मिला चौधरी अमेरिकी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

  •  
  • २०८१ कार्तिक ५, सोमबार २३:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सरकारको विदेश मन्त्रालयबाट विश्वभरका अधिकारकर्मीहरुबाट छानीने ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डबाट नेपाली चेली अभियान्ता उर्मिला चौधरी छानिएकी छिन । विश्वभरीबाट जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा साहसिक योगदान गर्नेहरुमध्येबाट विश्वभरिका छ जना अभियन्ताहरुलाई पुरस्कार रसम्मन गर्ने निर्णय गरेको विदेश मन्त्रालयले जनाएको छ । चौधरीकी बुबा गाउँकै जमिनदारको घरमा कमैया बस्थे र आमा पनि त्यहीँ सँगै काम गर्ने गरेकाले उनको परिवार नै मुक्त कमैया हुन । मुक्त कमैया अभियानमा उनको निकै ठुलो योगदान रहेको छ ।


    थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान दिएकी उनले पूर्व बन्धुवा मजदुरहरूको सशक्तिकरणको लागि समर्पित मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्च सह स्थापना गरेकी चौधरीले त्यही संस्थामार्फत् कमलरी प्रथा अन्त्य गर्न लामो समयदेखि काम गर्दै आएकी अभियन्ता हुन ।
    पुरस्कार पाउनेहरुमा नेपालबाट चौधरीसहित घाना, नेरदरल्याण्ड, मेक्सिको र बोलिभियाबाट एक एक जना रहेका छन ।

    पुरस्कार तथा सम्मानपछि विजेताहरूले वाशिंगटन, डीसी र न्यूयोर्क शहर, अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम आईभिएलपी कार्यक्रममा भाग लिने अमेरिकी विदेशमन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । जहाँ उनीहरूले आफ्ना अमेरिकी समकक्षहरूसँग सीमान्तकृत समुदायहरू र प्रणालीगत नस्लवाद, भेदभाव, हिंसा, र जेनोफोबिया विरुद्ध मानवअधिकार र सदस्यहरूको मौलिक स्वतन्त्रतालाई अगाडि बढाउन ज्ञान आदानप्रदानमा संलग्न हुनेछन्।

    Post Views: 133
    प्रकाशित मिति: २०८१ कार्तिक ५, सोमबार २३:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.