• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा दिपावलीलाई पर्वको मान्यता

  •  
  • २०८१ कार्तिक ७, बुधबार ०८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको पेन्सिलभेनिया राज्यले हिन्दु धर्मालम्बीको दिपावली अर्थात् दिवालीलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गर्दै मान्यता दिएको छ । गभर्नर जश शापिरोले एक विधेयकमा हस्ताक्षर गरेपछि दीपावली अब राज्यस्तरीय चाडको रुप्मा मान्यता पाएको हो । दीपावलीको अबसरमा हुने गतिविधिलाई राज्यका विभिन्न स्थानहरुमा गतिविधि गर्न र पर्वको प्रकृति अनुसार गभर्नरको कार्यालयले चाडको सांस्कृतिक महत्त्वलाई स्वीकार गरेको हो । यो नेपाली हिन्दुहरुका लागि निकै ठुलो उपलब्धि नै मान्नु पर्दछ ।

    अक्टोबर ९ मा यो विधेयक पेन्सिलभेनियाको राज्यसंसदबाट पारित भएको बताइएको छ । जसमा गर्भनरले पहिलो पटक दिपावली अर्थात् दिवाली अब पेन्सिलभेनिया राज्यमा मान्यता प्राप्त चाड भएको उल्लेख गर्दै हिन्दु, जैन र शिख धर्मालम्बीहरुलाई राम्रोसँग दिपावली मनाउन शुभकामना समेत दिए । अर्को साता पेन्सिलभेनियामा रहेका सबैले बत्तिहरुको पर्व दिपावली मनाउने उनले आशा व्यक्त गरेका छन् ।

    सो राज्यमा रहेका नेपालीभाषीहरुले दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिइएकोमा खुशी व्यक्त गरेका छन् । भुटनीज कम्युनिटी इन ह्यारिसवर्षका अध्यक्ष तिलक निरौलाले हिन्दुहरुको महान चाडलाई पेन्सिलभेनिया राज्यले आधिकारिक मान्यता दिनु भएको ऐतिहासिक भएको बताएका छन् ।

    Post Views: 193
    प्रकाशित मिति: २०८१ कार्तिक ७, बुधबार ०८:२३
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.