• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपतिमा ह्यारिस र ट्रम्पको ४७ प्रतिशत बराबरी संभावना: मत सर्भेक्षण

  •  
  • २०८१ कार्तिक १०, शनिबार ०३:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति निर्वाचनको मिति नजिक हुँदै गर्दा राष्ट्रपतिका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विश्वविख्यात मिडिया कम्पनी सीएनएनले गरेको सर्वेक्षणमा ४७ दशमलव ५ प्रतिशत सम्भावित मतदाताले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् भने ४७ दशमलव ५ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । यो एक एतिहासिक प्रतिस्पर्धा देखिएको छ ।

    सीएनएन पोलिंगले ह्यारिस र ट्रम्प बीचको छोटो अभियानमा कडा दौड पाएको हो । राष्ट्रपति जो बाइडेनले प्रतिसपर्धाबाट बाहिरिएपछि र ह्यारिसको पछाडि आफ्नो समर्थनमा बढेर ट्रम्पलाई दवाबमा राखेका थिए । यो पोलबाट राष्ट्रपतिमा यसै भन्न सकिन्छ भन्न नसकिने देखिन्छ । विभिन्न शिर्षकमा गरिएका पोलहरुमा महिला पुरुष, काला गोरा, सबैखाले लामो पोलले यो प्रतिस्पर्धालाई अन्तिम नतिजाको रुपमा देखाएको छ ।

    खासगरी यो सर्भेक्षणमा बाईडन प्रशासनप्रति मानिसहरुले महंगी बढाएको, असुरक्षा बढेको , सीमा सुरक्षा गर्न नसकेको लगायत कमजोरी देखाउँदै आएका छन । जसका कारण कमलालाई मतदान नगर्ने भन्ने समुह पनि संलग्न देखिन्छ । खासगरी कमला र बाईडेनमा नीतिका हिसाबले केहि फरक छैन भन्दै यो सर्भेक्षणमा मुलकका लागि ट्रम्पले केहि गर्छनकी भन्दा नी बाईडनको आक्रोसको असर कमलाप्रति परेको छ ।

    https://www.cnn.com/2024/10/25/politics/cnn-poll-harris-trump/index.html

     

    Post Views: 264
    प्रकाशित मिति: २०८१ कार्तिक १०, शनिबार ०३:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ३. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ४. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.