• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ग्लोवल यूथ पार्लियामेन्टका संस्थापक अर्याललाई राष्ट्रिय नागरिक सम्मान

  •  
  • २०८१ कार्तिक १३, मंगलवार ०७:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युवा अभियन्ता दिवाकर अर्याल यस वर्षको राष्ट्रिय नागरिक पुरस्कारबाट सम्मानित भएका छन् । नागरिक समूहले काठमाडौंमा सोमबार गरेको राष्ट्रिय युवा तथा सुशासन सम्मेलनका अवसरमा अर्याललाई पुरस्कृत गरिएको हो ।  एक दशकभन्दा लामो समयदेखि युवा अभियानमार्फत विश्वभरका युवालाई जोड्न क्रियाशील रहेकाले अर्याललाई सम्मान गरिएको नागरिक समूहले जनाएको छ

    एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारी, नागरिक समूहका अध्यक्ष निगम हुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिष्टेन्ट गभर्नर सुलोचना सिग्देलको निर्णायक समितिले अर्याललाई पुरस्कारका लागि चयन गरेको हो ।

    निर्णायक समितिका तर्फबाट बोल्दै अधिकारीले ग्लोबल युथ पार्लियामेन्टमार्फत विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनोट गर्न पाउँदा आफूहरूलाई गर्व लागेको बताए । नागरिक समूहका अध्यक्ष निगम हुमागाईंका अनुसार यसअघि उक्त सम्मानबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नेपाली सेनाका उपरथी रमीन्द्र क्षत्री, वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रूइतलाई सम्मानित गरिसकिएको छ ।

    सम्मान ग्रहणपछि अभियन्ता अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले प्रदान गरेको सम्मानले युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए ।

    Post Views: 220
    प्रकाशित मिति: २०८१ कार्तिक १३, मंगलवार ०७:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ
    नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा
    अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ

    • २. नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा

    • ३. अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ३. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.