• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पूर्ण शेर्पा

  •  
  • २०८१ कार्तिक १५, बिहीबार ०९:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शेर्पा संघ अमेरिकाको अध्यक्षमा पूर्ण पासाङ दोर्जे शेर्पा (एपी लामा) को अध्यक्षतामा  ११  सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। किदुग न्यूयोर्क हलमा भएको संघको चौथो महाधिवेशनबाट उनीहरू निर्वार्चित भएका हुन् ।

    निर्वार्चित हुनेमा  आङछिरि शेर्पा बरिष्ठ उपाध्यक्ष, मिना लामा शेर्पा उपाध्यक्ष, छिरिङ शेर्पा महासचिव, लाक्पा थिले सचिव, निमा दोर्जी शेर्पा कोषाध्यक्ष, गेलु शेर्पा सह–कोषाध्यक्ष, सदस्यहरुमा मिगिर शेर्पा, गेल्जी शेर्पा,  साम्देन शेर्पा , याङ्जी शेर्पा रहेका छन् ।

    संघका  अध्यक्ष  पासाङ दोर्जी एपी लामा शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा धर्म गुरु  डा .युला शेर्पाको प्रमुख आतिथ्य तथा नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको अध्यक्ष तोरन गुरुङ,  लुम्बिनी विकास कोषका पूर्वसदस्य सचिव आङ दावा शेर्पा, विश्व शेर्पा संघका बरिष्ठ  उपाध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापालगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

    Post Views: 201
    प्रकाशित मिति: २०८१ कार्तिक १५, बिहीबार ०९:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
    सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी
    कंगोमा नेपाल प्रवर्द्धन साँझ
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • २. सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

    • ३. कंगोमा नेपाल प्रवर्द्धन साँझ

    • ४. अमेरिका ईरान युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

    • ५. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.