• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१० दिने “कर्मकाण्डी” प्रशिक्षणमा १९ राजदूतहरु

  •  
  • २०८१ कार्तिक २४, शनिबार १२:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सामान्य शिष्टाचारमा समेत ध्यान नदिएर देशको प्रतिनिधित्व गर्ने राजदुतहरुलाई सम्बन्धित देशहरुसंगको द्धैत्यसम्बन्धहरु बहुपक्षीय कूटनीति शिष्टाचारदेखि विविध विषयमा प्रशिक्षण शुरु भएको छ । १९ मुलुकका लागि राजदूत नियुक्ति भएकाहरुका लागि गत मंगलबारदेखि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान प्रशिक्षण शुरु गरेको छ । प्रशिक्षणमा पूर्वराजदूतहरु विज्ञहरुले कूटनीतिक विषयवस्तुमा स्पष्ट पार्न र सरकारको प्राथमिकता बुझाउन प्रशिक्षण दिने बताइएको छ । प्रशिक्षणमा अष्ट्रेलियाका लागि सिफारिस चित्रलेखा यादव अनुपस्थित रहेको बताईएको छ । विगतमा कहिले हुने वा नहुने यी र यस्ता तालिम केवल औपचारिक मात्रै हुने गरेको सस्हभागीमध्येका एकले बताए । नाम नबाउने सर्तमा राजदुत नियूक्त भएका उनले भने आफै सिक्ने हो, आफै जान्ने हो, के सिकाउनु र यो केबल कर्मकाण्डी मात्रै हो । उनको भनाई थियो “यी र यस्ता तालिक अनिवार्य र यो तालिम नलिनेहरुलाई नियूक्ति नै नदिने गराउने र यस्ता तालिमहरुलाई थप मर्यादित बनाउनुपर्नेछ अन्यथा समयको बरबादी मात्रै हो ।”

    “तलिममा कोही मनलाग्दा आउँछन कोही आउँदैनन र कसैले मलाई यो तालिम आवश्यक छैन भन्दै आउँदैनन भन्नसमेत भ्याएका छन यस्ता तालिमको के मतलव ?” उनको प्रतिप्रश्न थियो । तालिममा लोकदर्शन रेग्मी अमेरिका, कृष्णप्रसाद ओली चीन, शंकरप्रसाद शर्मा भारत, चन्द्रकुमार घिमिरे बेलायत, चित्रलेखा यादव अष्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, जंगबहादुर चौहान रुस, कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, शैल रुपाखेती जर्मनी, शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया रहेबका छन । त्यसैगरी रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रीता धिताल पाकिस्तान र सेवा लम्साल बेल्जियम गरी १९ जना राजदूत सिफारिस भएका छन् । तालिम लगत्तै अग्रिमो आएपछि राजदूतहरु राष्ट्रपतिसँग शपथ लिएर सम्बन्धित देशमा जानेछन ।

    Post Views: 144
    प्रकाशित मिति: २०८१ कार्तिक २४, शनिबार १२:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.