• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

माल्टामा नोभेम्बर ३० देखि ४ डिसेम्बरसम्म पासपोर्ट घुम्ती शिविर

  •  
  • २०८१ कार्तिक ३०, शुक्रबार ०२:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लामो समयदेखि राहादानी नविकरण नभएर विभिन्न समस्या झेल्दै आएका माल्टामा रहेका नेपालीको लागि राहदानी विभाग नेपाल र स्पेनस्थित नेपाली दूतावासको संयोजनमा नोभम्बर ३० देखि ४ तारिकसम्म घुम्ती शिविर हुने भएको छ । एनआरएनए एनसीसी माल्टाको संयोजनमा ३० नोभेम्बरदेखि माल्टामा हुन लागेको पासपोर्ट घुम्ती सेवामा पासपोर्ट नविकरण, वा नयाँ बनाउने हरुले अनलाइन फाराम भरी अपोइन्टमेन्ट लिनु पर्नेछ ।

     


    एनआरएन माल्टाका अध्यक्ष रिम्स खनालका अनुसार डिपाटमेन्ट अफ पासपोर्ट नेपालको बेब साईटमा गएर पासपोर्ट सम्बन्धी जानकारी लिन सकिन्छ । स्पेन स्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै तल राखिएको छ । जसमा गएर माल्टावासी नेपालीहरुले सुविधा लिन सक्नेछन ।

    त्यसैगरी स्पेनको राजधानी म्याड्रिडमा एक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन नेपालबाट आउनु भएका श्रम तथा रोजगार मन्त्री माननीय शरद सिंह भण्डारीसँग विशेषगरी माल्टाका नेपालीहरूको अवस्थाबारे छलफल गरिएको छ। साथै, माल्टा र नेपालबीचको द्विपक्षीय सम्झौता, सामाजिक सुरक्षा कोष, श्रम स्वीकृति लगायत अन्य विषयमा पनि गहन छलफल भएको एनआरएन माल्टाका अध्यक्ष खनालले बताए ।

    Post Views: 209
    प्रकाशित मिति: २०८१ कार्तिक ३०, शुक्रबार ०२:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.