• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ह्वाईट हाउसमा कान्छी प्रवक्ता नियूक्त

  •  
  • २०८१ मंसिर २, आईतवार ०९:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सचिवमा नियुक्त गरेका छन्।२७ वर्षीया क्यारोलिन सो पदमा नियुक्त हुने सबैभन्दा कान्छी व्यक्ति हुन्।

    यसअघि यो कीर्तिमान रोनाल्ड जेग्लरको नाममा थियो, जसले सन् १९६९ मा रिचर्ड निक्सन सरकारमा २९ वर्षको उमेरमा यो पद सम्हालेका थिए। हाल आफ्नो प्रवक्ता समेत रहेकी लेभिटलाई ट्रम्पले प्रेस सचिव बनाएका हुन्।

    एक विज्ञप्तिमार्फत क्यारोलिनको प्रशंसा गर्दै ट्रम्पले भनेका छन्, ‘क्यारोलिन लेभिटले मेरो ऐतिहासिक अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा अभूतपूर्व काम गरिन्। उनलाई ह्वाइट हाउसको प्रेस सचिवको रूपमा घोषणा गर्न पाउँदा म खुसी छु।

    क्यारोलिन स्मार्ट, कडा र अत्यन्त प्रभावकारी सञ्चारकर्मीको रूपमा प्रमाणित भइन्।’ प्रेस सचिव प्रशासनको सार्वजनिक अनुहार हो, जसले पत्रकारहरूसँग सञ्चार स्थापित गर्दछ। तर, आफ्नो पहिलो कार्यकालमा ट्रम्पले यो परम्परालाई परिवर्तन गर्दै आफैं सरकारको मुख्य प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए।

    पहिलो कार्यकालमा ट्रम्पका चार प्रेस सचिवहरू थिए, जो पत्रकारसँगको झगडालु स्वभावका कारण चर्चामा रहेका थिए। लेभिट ट्रम्पको कट्टर समर्थक हुन्।

    उनले टेलिभिजन अन्तर्वार्ताहरूमा आक्रामक रूपमा रिपब्लिकनहरूको बचाव गर्दै आएकी छिन्। ट्रम्पको पहिलो कार्यकालमा, लेभिटले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन्।

    उनीसँग न्यूयोर्क रिपब्लिकन प्रतिनिधि एलिस स्टेफानिकको सञ्चार निर्देशकको रूपमा काम गरेको अनुभव पनि रहेको छ।

    Post Views: 132
    प्रकाशित मिति: २०८१ मंसिर २, आईतवार ०९:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.