• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अन्तर्राष्ट्रिय उडानमा मनपरी भाडा बढाएपछि मन्त्रिको २४ घण्टे चेतावनी

  •  
  • २०८१ मंसिर ६, बिहीबार ०६:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो पटक एक्कासि बढाइएको हवाई भाडा दरमा आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई कडा मनपरी भाडा नबढाउन चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय हवाई भाडामा ‘ठगी भइरहेको’ भन्दै यात्रुबाट व्यापक गुनासो आएपछि उड्डयन प्राधिकरणले नेपालका र नेपाल आइरहेका विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई कडा नियमनमा बाँध्ने नीतिको मस्यौदा तयार गरेको छ । प्राधिकरणले गोप्य रूपमा तयार पारेको उक्त नीतिको मस्यौदा केही पर्यटन व्यवसायीमाझ पुगेको छ । हवाई टिकटमा लागतको २० प्रतिशतभन्दा बढी नाफा राखे कालोबजारी सरह कारबाही गरिने प्राधिकरणको मस्यौदामा रहेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २३ कात्तिकदेखि विभिन्न निर्माणका काम गर्न दैनिक १० घण्टा बन्द हुन थालेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका उडान लगभग आधा जस्तो कटौती भएको छ । उडान कटौतीको मौका छोपेर वायुसेवा कम्पनीले स्थानीय ट्राभल एजेन्सीसँग ‘मिलेमतो’ मा हवाई भाडा एक्कासि अचाक्ली बढाएको भन्दै प्राधिकरण कडा रूपमा प्रस्तुत हुन लागेको हो ।

    प्राधिकरणले २४ घण्टाभित्र हवाई भाडा दर बुझाउन वायुसेवा नियामकहरुलाई सरकारले निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टाभित्र अन्तर्राष्ट्रिय रुटको हवाई भाडा दर उपलब्ध गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बुधबार मन्त्रालयमा भएको छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    Post Views: 179
    प्रकाशित मिति: २०८१ मंसिर ६, बिहीबार ०६:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ३. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.