• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले सत्ता सम्हाल्नु पहिले अमेरिका छिर्ने भन्दै दैडिरहेका हजारौ आप्रवासी अमेरिकी सिमामा (भिडियोसहित)

  •  
  • २०८१ मंसिर १४, शुक्रबार ०५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि अमेरिका छिर्ने अबैध आप्रवासीहरुबीच त्रास बढे पनि जनवरी २० मा ट्रम्पले शासन सम्हाल्नुपुर्व अमेरिका छिरिसक्ने भन्दै हजारौ आप्रवासी अमेरिकी सिमानतर्फ अगाडी बढी रहेको समाचार छ । ट्रम्पले अमेरिकामा भएकाहरुलाई पनि डिपोर्ट गर्ने तयारी गरिरहँदा होण्डुरस, ग्वाटेमाला, मेक्सिको, एलसाल्भाडोर, भेनेजुयलालगायत देशहरुबाट हजारौको सख्यामा आप्रवासीहरु अमेरिकी सिमातर्फ अगाडी बढी रहेको जनाएको छ ।

    जनवरी २० तारिकमा सत्ता सम्हाले लगत्तै आप्रवासीमाथी निर्मम कडाई गर्न विभिन्न तहमा नियूक्ति गर्दै तयारी भईरहेका बेला आप्रवासीहरु भने त्यो समयावधि भन्दा पहिले अमेरिका छिर्ने भन्दै सिमा नजिक पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ । १५ सय, २५ सय वा त्यो भन्दा ठुला वा साना दजर्नौ आप्रवासीका समुहहरु कतै हिडेर त कतै गाडीमा अमेरिका जाने भन्दै अमेरिकी सिमातर्फ अगाडी बढी रहेका छन । ति सन्चार माध्यमहरुले जनाए अनुसार अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएयता ठुलो सख्यामा अबैध आप्रवासीहरु अमेरिकी सीमामा शरणका लागि तयारी अवस्थामा रहेको बताएका छन । त्यसरी हिडेर अमेरिकातर्फ आईरहेका आप्रवासीहरुको आखाले देखेसम्म लामो लाईनमा हिडिरहेका छन ।

    ति समाचार माध्यमहरुका अनुसार अबको केहि हप्तामा तिनीहरु अमेरिकी सीमामा आई पुग्नेछन । यहि बेला अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकन राष्ट्रपति क्लाउडिया सनवनमसंग कुरा सीमामा अन्यदेशहरुबाट अमेरिकातर्फ आईरहेका अबैध आप्रवासी रोक्ने विषयमा कुराकानी गरेका छन ।
    दुवै पक्षले समारात्मक कुराकानी भएको बताएका छन । संभवत ट्रम्पले आफ्नो कार्यकाल शुरु गरेपछि मेक्सिको र क्यानडाको दुवै बोर्डरलाई कडाई गर्ने गरी दुवै देशका नेतृत्वसंग छलफल जारी राखेका छन । उता बाईडन प्रशासनले भने ट्रम्पले सत्ता सम्हालेपछि हुनसक्ने धरपकडबाट बच्न आप्रवासीलाई सुचित गर्दै आएको छ ।

    Post Views: 188
    प्रकाशित मिति: २०८१ मंसिर १४, शुक्रबार ०५:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.