• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ममता काफ्ले हत्या प्रकरणः पति नरेशबिरुद्ध पहिलो डिग्री अपराधमा मुद्दा दायर

  •  
  • २०८१ मंसिर १८, मंगलवार ०६:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लामो समयको अनुसन्धानपछि आज प्रहरीले ममता काफ्ले हत्या प्रकरणमा हत्या गरेर लास गायब बनाएको आरोपमा मुद्दा दायर गरेको छ । ममताका श्रीमान नरेश भट्टमाथी ममताको हत्या गरेर शारीरिक रुपमा अंगभंग गरेको आरोपमा मुद्दा दायर गरेको बताएका छन । प्रिन्स विलियम काउण्टी कमनवेल्थ एट्रोनी एमी एस्वार्थले पत्रकार सम्मेलनमा पहिलो डिग्री अपराध अन्र्तगत मुद्दा दायर गरिएको बताईन । नरेशलाई प्रहरीले अगष्टमा पक्राउ गरेको थियो ।

    लामो अनुसन्धानपछि मुद्दा दायर गरिएको हो । एकाएक घरबाट बेपत्ता भएकी भनिएकी ममता कफ्लेलाई उनकै श्रीमानले विभत्स तरिकाले हत्या गरेर लास टुक्रा पारी बेपत्ता बनाएको प्रहरीको आरोप छ । लामो समय लगाएर प्रहरीले अनुसन्धान गरी प्रमाण जुटाई अन्तत मुद्दा दायर गरिएको जनाइएको छ ।

    Post Views: 316
    प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलवार ०६:२८
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.