• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

४१ स्थानीय तहको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो, कसले कति जिते

  •  
  • २०८१ मंसिर १८, मंगलवार ०७:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइरहेको छ। निर्वाचन आयोगले उपनिर्वाचन भएका ४१ स्थानको परिणाम सार्वजनिक गरिसकेको छ। यस परिणामअनुसार कांग्रेस कीर्तिपुर नगरपालिकासँगै १६ वडा जितेर पहिलो स्थानमा छ।

    माओवादी केन्द्र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ।

    सत्ताको नेतृत्वकर्ता नेकपा -एमाले) भने एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षमा विजयी हुँदै तेस्रो स्थानमा छ। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन्।

     

    कांग्रेस विजयी- १७

    कृष्णमान डङ्गोल, कीर्तिपुर नगरपालिकाको प्रमुख
    नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
    तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
    शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
    समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
    इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
    राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
    अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
    आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
    भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
    अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
    खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
    मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
    धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
    मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
    धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
    प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

    माओवादी केन्द्र विजयी- १०

    देवकी तिमिल्सिना, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष
    भरत घिमिरे, उदयपुरको बेलका नगरपालिका–९ वडाध्यक्ष
    नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
    सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
    कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
    विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
    जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
    नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
    देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
    नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

     

    एमालेबाट निर्वाचित- ८
    उमा लुङ्गेली मगर शेर्पा, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष
    कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
    गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
    सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
    मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
    लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
    जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
    सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

     

    जसपा नेपाल विजयी- २

    धीरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
    देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

    राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

    रोजिना श्रेष्ठ, काठमाडौं-१६

    एकीकृत समाजवादी विजयी

    बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

    नेमकिपा विजयी

    खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

    स्वतन्त्र विजयी

    लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

    Post Views: 139
    प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलवार ०७:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.