• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जर्मनीका राष्ट्रपतिसमक्ष नेपालका राजदूत रूपाखेतीले बुझाए ओहोदाको प्रमाणपत्र

  •  
  • २०८१ पुष ६, शनिबार १२:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जर्मनीका राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमायरलाई नेपाली राजदूत शैल रूपाखेतीले बुधबार स्लोस बेल्भेउमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र प्रस्तुत गरेसँगै जर्मनीका राष्ट्रपति राजदूत रूपाखेतीबीच शिष्टाचार भेट भएको थियो । जर्मनस्थित राजदूतावासका अनुसार भेटका क्रममा, राष्ट्रपति स्टाइनमायरसमक्ष रुपाखेतीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका सन्देशहरू प्रवाह गरेका थिए ।

    जर्मन राष्ट्रपतिको जिज्ञासामा प्रतिक्रिया दिँदै रूपाखेतीले नेपालको हालको राजनीतिक विकास, भूराजनीति, र नेपाल सरकारको प्राथमिकताहरूको बारेमा जानकारी गराएको जर्मनस्थित नेपाली दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ । उनले दिगो र समावेशी सामाजिक-आर्थिक रूपान्तरणको लागि नेपाललाई जर्मनी सरकारले निरन्तर सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

    जर्मनीका राष्ट्रपतिले नेपाल र जर्मनीबीचको उत्कृष्ट सम्बन्धको प्रशंसा गरेको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत रुपाखेतीसमक्ष राष्ट्रपतिले २०२४ जुन १७ मा स्लोस बेल्भेउमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको द्विपक्षीय भेटवार्ताको पनि स्मरण गरेका थिए । भेटमा राजदूत रुपाखेतीले राष्ट्रपतिलाई नेपाल भ्रमणको आधिकारिक निमन्त्रणा दिएको र त्यसका लागि राष्ट्रपतिले धन्यवादसमेत व्यक्त गरेका छन् ।

    Post Views: 158
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार १२:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    Advertisement
    ताजा अपडेट
    • १. वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक

    • २. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • ३. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ४. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ५. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    चर्चित
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.