• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा गोल्डेन नेपाली फिल्म ‘पुजार सार्की’ सर्वोत्कृष्ट, अभिनयमा अनमोल र आँचल

  •  
  • २०८१ पुष ८, सोमबार ०४:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोल्डेन नेपाली फिल्म अवार्डको पहिलो संस्करणमा ‘पुजार सार्की’ सर्वोत्कृष्ट फिल्म बनेको छ। अमेरिकाको क्यालिफोर्नियामा आइतबार बिहान भएको अवार्ड समारोहमा ’पुजार सार्की’ उत्कृष्ट नेपाली फिल्म घोषित भएको हो। सोही फिल्मबाट दिनेश राउतले पनि उत्कृष्ट निर्देशकको अवार्ड पाए।

    अनमोल केसी फिल्म ‘फर्की फर्की’ बाट सर्वोत्कृष्ट अभिनेता बन्दा ‘डिग्री माइला’ बाट आँचल शर्माले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन। त्यसैगरी, प्रदीप खड्का पपुलर अभिनेता घोषित हुँदा केकी अघिकारी पपुलर अभिनेत्रीको अवार्ड हात पारिन्।

    समीक्षा अधिकारी ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिन मैले’ बाट उत्कृष्ट गायिका घोषित भइन। ‘नाङ्गो गाउँ’ बाट एसडि योगी सर्वोत्कृष्ट गायकको अवार्ड जिते। यसै फिल्मबाट दीपेन्द्र लामा उत्कृष्ट लेखक बने।

    ०८० साउन ०१ देखि ०८१ साल असार मसान्तभित्र रिलिज भएका अनि आयोजकलाई उपलब्ध गराइएका फिल्महरुबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको हो।पहिलो संस्करणमा वरिष्ठ अभिनेता  शिव श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट प्रदान गरियो। समाचार अनुसार सम्मान र प्रस्तुतिका लागि आमन्त्रण गरिएका केहि कलाकारको भिषा नलागेका कारण सहभागी भएनन । अमेरिकामा विगतमा पनि यस्ता सम्मान र कार्यक्रम पटक पटक हुँदै आएको थियो ।

     

    यस्तो छ विजेताहरूको सुची

    लाइफ टाइम एचिभ्मेन्ट- शिव श्रेष्ठ

    सर्वोत्कृष्ट अभिनेता- अनमोल केसी (फर्की फर्की)

    सर्वोत्कृष्ट अभिनेत्री- आँचल शर्मा (डिग्री माइला)

    पपुलर अभिनेता- प्रदीप खड्का

    पपुलर अभिनेत्री- केकी अघिकारी

    सर्वोत्कृष्ट फिल्म- पुजार सार्की

    सर्वोत्कृष्ट निर्देशक-दिनेश राउत

    सर्वोत्कृष्ट लेखन- दीपेन्द्र लामा (नाङ्गो गाउँ)

    सर्वोत्कृष्ट छायांकन-आलोक शुक्ला (नाङ्गो गाउँ)

    सर्वोत्कृष्ट सम्पादन-मित्र गुरुङ (उपहार)

    सर्वोत्कृष्ट सहअभिनेता-प्रमोद अग्रहरी (अगस्त्य)

    सर्वोत्कृष्ट सहअभिनेत्री- वर्षा शिवाकोटी (परदेशी २)

    सर्वोत्कृष्ट संगीतकार-प्रकाश सपुत (बोक्सीको घर)

    सर्वोत्कृष्ट गायक-एसडि योगी (नाङ्गो गाउँ)

    सर्वोत्कृष्ट गायिका-समीक्षा अधिकारी (बोक्सीको घर)

    जुरी अवार्ड-बोक्सीको घर

    कृटिक्स अवार्ड- गाउँ आएको बाटो

    Post Views: 174
    प्रकाशित मिति: २०८१ पुष ८, सोमबार ०४:१४
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ५. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.