• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ग्रीनल्यान्ड र पानामा नहर कब्जा गर्न अमेरिकी सेना प्रयोग हुन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

  •  
  • २०८१ पुष २४, बुधबार ०८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकी भूभागमा गाभ्ने सम्भावनामा “आर्थिक बल“ प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुई देशबीचको सीमालाई “कृत्रिम रूपमा कोरिएको रेखा“ भनेर सम्बोधन गरे । यो सीमा विश्वकै सबैभन्दा लामो अन्तरदेशीय सीमा हो, जुन १७०० को उत्तरार्धमा अमेरिका स्थापना भएदेखि भएका सन्धिहरूबाट तय भएको हो । निर्वाचित राष्ट्रपतिले अमेरिका क्यानडाको सुरक्षामा अर्बौं डलर खर्च गर्ने दाबी गर्दै क्यानडाबाट आयात गरिने गाडीहरू, काठ, र दुग्धजन्य उत्पादनहरूको आलोचना गरे । क्यानडा अमेरिकाको एक राज्य हुनु पर्दछ भन्ने ट्रम्पको जवाफमा भखरै राजीनामा दिएका क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले “क्यानडा र अमेरिका गाभिने कुनै पनि सम्भावना असम्भव भएको बताए ।

    एता राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ग्रिनल्यान्ड र पानामा नहर अधिग्रहण गर्ने आफ्नो चाहनामा कुनै कमी देखाएका छैनन्, दुबैलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक बताए । पत्रकारले डेनमार्क क्षेत्र (ग्रिनल्यान्ड) वा नहर नियन्त्रणमा लिन सैन्य वा आर्थिक बल प्रयोग गर्ने योजना छ भन्ने प्रश्नमा उनले भने, “होइन, म ती दुईमध्ये कुनै पनि विषयमा सुनिश्चितता दिन सक्दिन ।“ यसको मतलव सैन्य प्रयोग गरेर भएपनि कब्जामा लिन सकिन्छ भन्ने आशय थियो । उनले भने “तर म यो भन्न सक्छु, हामीलाई ती आर्थिक सुरक्षाको लागि आवश्यक छन्,“ उनले फ्लोरिडाको आफ्नो मार–ए–लागो निवासमा आयोजित विस्तृत पत्रकार सम्मेलनमा भने ।

    Post Views: 203
    प्रकाशित मिति: २०८१ पुष २४, बुधबार ०८:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.