• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बराक ओबामा पत्नी मिसेलले राष्ट्रपति ट्रम्पको सपथग्रहण कार्यक्रम बहिस्कार गर्ने

  •  
  • २०८१ माघ २, बुधबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पूर्वप्रथम महिला मिशेल ओबामाले डोनाल्ड ट्रम्पको आगामी राष्ट्रपति पदको पदस्थापन समारोहमा भाग नलिने घोषणा गरेकी छिन । जनवरी २०मा अमेरिकी राजनीतिक व्यक्तिहरूको प्रमुख भेला हुने स्थानमा उनि सहभागी हुने छैनन । ट्रम्पका कारण विगतमा पनि मिसेलले विभिन्न अपामनजनक शब्दहरु महसुश गरेकी थिईन । तर उनका पति पूर्वराष्ट्रपति बाराक ओबामा भने २० जनवरीको समारोहमा पूर्व राष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्ल्यू बुससँग सहभागी हुनेछन् । मिसेलको कार्यलयद्धारा जारी विज्ञप्तिमा अमेरिकी संसद भवनमा हुने यस कार्यक्रममा अनुपस्थित हुने कारण भने खुलाएको छैन ।

    राष्ट्रपति ट्रम्प आउने भएकोले मिसेल गतहप्ता पूर्वराष्ट्रपति जिम्मी कार्टरको राजकीय अन्त्येष्टिमा पनि अनुपस्थिति भईन । उक्त कार्यक्रममा बाराक ओबामालाई डोनाल्ड ट्रम्पसँग सौहार्दपूर्ण कुराकानी गरिरहेको देखिएको थियो, यद्यपि उनीहरूको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण रहेको छ । त्यो बेला मिशेल ओबामा हवाईमा थिइन् ।
    “पूर्व राष्ट्रपति बाराक ओबामा ६०औं उद्घाटन समारोहमा सहभागी हुने पक्का छ। पूर्व प्रथम महिला मिशेल ओबामा भने आगामी उद्घाटन समारोहमा सहभागी हुने छैनन्,” ओबामाको कार्यालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ । स्मरणीय रहोस उनै ट्रम्पले अघिल्लो पटक चुनाव हारेपछि राष्ट्रपति बाईडनलाई न्यूनतम प्रक्रिया समेत परार नगरी ह््वाईट हाउसबाट हिडेका थिए । तर पनि बाईडनले भने यस अघि नै भेटेर बधाई दिंदै शान्तिपुर्ण पदहस्तान्तरण गर्ने बताएका छन ।

    Post Views: 211
    प्रकाशित मिति: २०८१ माघ २, बुधबार ०८:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.