• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सिनेट र कँग्रेस दुवै सदनमा रिपब्लिकन पार्टीलाई बहुमत, ट्रम्पलाई भने अनुसार कानुन बनाउन सहज

  •  
  • २०८१ कार्तिक २९, बिहीबार ०२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले २ सय १८ सिटमा जित हासिल गरेको हो । डेमोक्रेटिक पार्टीले २ सय ५ सिट ल्याएको छ । अझै केहि सिटको परिणाम आउन बाँकी छ । ४ सय ३५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्छ ।

    मंगलबार भएको मतदानबाट राष्ट्रपतिमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भइसकेका छन् । उनले डेमोक्रेटिक दलकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कुल ५ सय ३८ मध्ये ३ सय १२ इलेन्टोरल मत प्राप्त गर्दै ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ह्यारिसले २ सय २६ इलेक्टोरल मत प्राप्त गरिन् । माथिल्लो सदन सिनेटमा पनि ५२ सिट जितेर रिपब्लिकन दलले बहुमत प्राप्त गरिसकेको छ । यसरी दुवै सदनमा बहुमत भएको लामो समयपछि हो । यस्तो भएको अवस्थामा राष्ट्रपतिलाई कानुुन बनाउन निकै सजिलो हुनेछ । आफ्नै पार्टीले बहुमत ल्याएको बेला राष्टपति हुने थोरै भाग्यमानी राष्ट्रपति हुन्छन ।

    Post Views: 286
    प्रकाशित मिति: २०८१ कार्तिक २९, बिहीबार ०२:१०
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !
    आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • २. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ३. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    • ४. भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    चर्चित
    • १. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ४. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.