• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नर्थ क्यारोलाइना (एनसीएनसी) को नयाँ कार्यसमिति गठन, ददिन पाण्डेअध्यक्ष

  •  कृष्णराज खनाल
  • २०८२ मंसिर १३, शुक्रबार १९:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ददिन पाण्डेको अध्यक्षतामा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को मंगलवार नयाँ कार्यसमिति गठन भएको छ । एनसीएनसी नर्थ क्यारोलाइनास्थित नेपालीहरुको सर्वाधिक ठूलो संस्था हो ।नवगठित कार्यसमितिको कार्यकाल दुइ वर्ष (२०२६–२०२७) रहनेछ । कार्यसमितिका सम्पूर्ण पदाधिकारीको चयन सर्वसम्मत रुपमा भएको एनसीएनसी निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिका अनुसार, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. युवराज कँडेल, उपाध्यक्षमा ईश्वरी ढकाल र महासचिवमा डा. अञ्जु गिरी निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी, संस्थाको सहसचिवमा सुष्मा केसी र कोषाध्यक्षमा अभिषेक पोखरेल निर्वाचित हुनुभएको छ । संस्थाको कार्यसमिति सदस्यमा गीता बस्नेत, दिवाकर जैसवाल, निरज अधिकारी, सुमन गौतम र शेलेष्टा न्याछ्योन सर्वसम्मत नियुक्त हुनुभएको छ । नवगठित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोह भने डिसेम्वर २८ मा आयोजना हुनेछ ।

    स्वास्थ्य बीमा प्रदायक संस्थामा वरिष्ठ लेखा विशेषज्ञका रुपमा कार्य गरिरहनु भएका नवनिर्वाचित अध्यक्ष पाण्डेले नेपाली समाजलाई अझ मजबुत र एकजुट बनाएर अगाडि बढाउन आफू हरतरहले लाग्ने विश्वास व्यक्त गर्दै स्थानीय सिनेटरहरुसँग मिलेर नेपालीले भोग्दै आएका विविध समस्याको समाधानतर्फ पाइला अघि बढाउने बताउनुभयो । उहाँले सामुदायिक भवन निर्माणको प्रयासलाई मूर्तरुप दिने विश्वास पनि व्यक्त गर्नुभयो ।  निवर्तमान कार्यसमितिले नयाँ समितिलाई हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सहयोगको लागि आभार पनि व्यक्त गरेको छ ।

    Post Views: 334
    प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रबार १९:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • २. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ३. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ४. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • ५. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.