• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ३१, आईतवार ०२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    टेस्लाका मालिका इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन्। उनको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपिओ जारी गरी ७५ अर्ब डलर उठाएपछि इलन मस्क एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्न चरणमा पुगेका हुन्। मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलर नाघ्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    रोयटर्सले कम्पनीका कागजात र वित्तीय तथ्यांकका आधारमा गरेको गणनाअनुसार शुक्रबार सेयर कारोबार सुरु भएपछि मस्कको सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ।यसअघि फोर्ब्सले मस्कको सम्पत्ति करिब ७८० अर्ब डलर रहेको अनुमान गरेको थियो।

    मस्कको सम्पत्तिको ठूलो हिस्सा स्पेस एक्समा केन्द्रित छ। रिपोर्टअनुसार कम्पनीमा रहेको उनको हिस्सेदारीको मूल्य मात्रै करिब ८६६ अर्ब डलर बराबर छ। यसबाहेक इलेक्ट्रिक कार निर्माता टेस्ला र अन्य व्यवसायहरूबाट समेत उनको सम्पत्ति तीव्र गतिमा बढेको हो।

    फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटका अनुसार मस्कको सम्पत्ति दोस्रो धनी व्यक्तिभन्दा झन्डै तीन गुणा बढी हुनसक्छ।‘दोस्रो धनी व्यक्तिको सम्पत्ति करिब ३०० अर्ब डलर आसपास छ, जुन मस्कको सम्भावित सम्पत्तिको एक तिहाइभन्दा कम हो,’ उनले भनेका छन्। हाल मस्कपछि ल्यारी पेज प्रमुख धनीहरूको सूचीमा छन्। ५४ वर्षीय मस्क दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका हुन्।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार ०२:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • २. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ३. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ४. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ५. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.