• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली मुलकी मन्जु खड्का अष्ट्रेलियन सरकारको बहुसाँस्कृतिक आयोगमा नियूक्त

  •  
  • २०८१ असार २५, मंगलवार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    साउथ अस्ट्रेलिया सरकारले नेपाली चेली मञ्जु खड्कालाई  महत्त्वपूर्ण मानिने बहुसांस्कृतिक आयोगमा पुनः आगामी तीन वर्षका लागि नियुक्त गरेको छ।
    आयोगमा खड्कासहित १५ जनालाई नियुक्त गरेको हो । साउथ अस्ट्रेलियामा दुई सयभन्दा बढी समुदाय रहेकोमा तिनै समुदायहरूमा क्रियाशीलहरूमध्येबाट १५ जनाको आयोग सरकारले निर्माण गर्ने गरेको छ।  तीनवर्षे कार्यकाल रहने आयोगले साउथ अस्ट्रेलियामा रहेका आप्रवासीहरूको सरकारसँगका अपेक्षा अनि उनका सांस्कृतिक विविधताको संरक्षणका लागि सुझाव दिने गर्दछ।

    तीनवर्षे कार्यकाल रहने आयोगले साउथ अस्ट्रेलियामा रहेका आप्रवासीहरूको सरकारसँगका अपेक्षा अनि उनका सांस्कृतिक विविधताको संरक्षणका लागि सुझाव दिनेका लागि विविधता समावेस गरी नियूक्ति गर्ने गर्दछ। सरकारले आयोगको सिफारिसमा यहाँका विभिन्न समुदायकेन्द्रित नीति तथा बजेटको निर्माण गर्ने गर्दछ। राज्य सरकारले आयोग गठनका लागि सार्वजनिक रूपमा इच्छुकहरूका लागि दरखास्त आह्वान गर्दा दरखास्त दिनेहरूको छनोटका लागि गठित स्वतन्त्र आयोगले शैक्षिक योग्यतासहित सामाजिक पृष्ठभूमि, क्रियाशीलताबारे अध्ययन गरेर अध्यक्षसहित १५ जनाको छनोट गरेको बताइएको छ ।

    सन् २०१४ मा अस्ट्रेलिया पुग्नु भएकी खड्का सामाजिक क्षेत्रमा क्रियाशील हुँदै स्थानीय म्यारियन काउन्सिलबाट सामुदायिक नेतृत्व विकासको कोर्स गरेर काउन्सिलको सामुदायिक गतिविधि मूल्यांकन टिममा रहेर काम गरेकी थिइन्। एडिलेड नेपाली विद्यालयकी संस्थागत प्राचार्यसमेत रहेकी खड्का सन् २०१९ मा एनआरएनए नारी निकुञ्ज साउथ अस्ट्रेलिया र २०२१ मा नारी निकुञ्ज अस्ट्रेलियाको संयोजकको समेत जिम्मेवारी सफतापूर्वक निर्वाह गरेकी उनको यो दोश्रो कार्यकाल हो ।

    Post Views: 281
    प्रकाशित मिति: २०८१ असार २५, मंगलवार ०९:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ३. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.