• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अस्ट्रेलियामा ३४ नेपालीलाई न्याभ सम्मान

  •  
  • २०८१ श्रावण १६, बुधबार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको नेपालीको संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभले समाजमा विभिन्न योगदान पुर्‍याएका ३४ जना नेपालीलाई सम्मान गरेको छ । न्याभले हरेक दुई वर्षमा समाजमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

    न्याभले प्रदान गर्ने लाइफटाइम एचिभमेन्ट अवार्डबाट डा राजु अधिकारी, न्याभ अवार्डद्वारा सनराईज चिल्ड्रेन एसोसिएसन इंक, सामुदायिक नेतृत्वतर्फ डा अनुपम पोखरेल र पत्रकार निरु त्रिपाठी , दिदीबहिनी समाज भिक्टोरियालाई उत्कृष्ट सामाजिक संस्थाको सम्मान, व्यावसायिक नेतृत्वमा व्यवसायी भीम न्यौपाने र डा सरोजनी मास्के, उत्कृष्ट कर्पोरेट सामाजिक उत्तरदायित्वमा म्याक्सिम्याक्स एजुकेसन, एक्सपर्ट एजुकेसन र ग्रेस इन्टरनेसनललाई सम्मानित गरिएको छ । त्यस्तै सशेन्द्र गौतम केसी र इन्द्र अधिकारीलाई उत्कृष्ट नेता तथा उत्कृष्ट स्वयंसेवकमा अमृता गुरुङ, शोभा पौडेल, मीना मल्ल ठकुरी, कृष्ण महतो र नारायण कटुवालका साथै उत्कृष्ट शिक्षा च्याम्पियन्समा ब्लु लोटस कलेज र चन्डलर आरटीओले सम्मान पाएका छन् ।

    न्याभको विज्ञप्तिअनुसार एज्ड केयर क्षेत्रमा उत्कृट योगदान दिनेमा रूपमा शर्मा र अपांगताको क्षेत्रमा अमेजिङ प्यारेन्टस, स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेकोमा सुनील खडकालाई सम्मान, कला र भाषातर्फ सुशील चालिसे र सम्झना उप्रेती, खेलकुद र संगीतमा सागर थापा, एकेडेमिक एक्सिलेन्सअन्तर्गत भीसीएमा विविध काफ्ले, मास्टर्समा योविन तिमिल्सेना, पिएचडीमा डा प्रमोद सुवेदी र न्याभको साझेदार संगठनका रूपमा एनएनसीआईले सम्मान प्राप्त गरे । फ्रेन्डस अफ नेपाल अवार्डबाट सांसद ब्रोनविन हाफपेनी, सांसद क्याथलिन म्याथ्युज वार्डका साथै भिभियन न्युगेन र इभान मुलहोल्यान्डले सम्मान पाएका छन् । न्याभका अध्यक्ष प्रेमराज उप्रेतीका अनुसार न्याभले यस वर्ष विभिन्न १६ विधामा ३४ जना व्यक्ति सम्मानित गरेको हो ।

    Post Views: 250
    प्रकाशित मिति: २०८१ श्रावण १६, बुधबार ०७:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.