• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अस्ट्रेलियाको सांसदमा उम्मेदवारी दिदै विनोद पौडेल

  •  
  • २०८१ मंसिर २७, बिहीबार ०८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको सांसदको उम्मेदवारी दिने भएका छन्। विपक्षी दल लिबरल पार्टीमा लामो समय सक्रिय रहेका पौडेललेआगामी सन् २०२५ को निर्वाचनको लागि प्रमुख विपक्षी दल लिबरल पार्टीबाट न्यू साउथ वेल्स राज्यको मकार्थर क्षेत्रबाट उम्मेदवार बन्ने लगभग निश्चित भएको हो । यदि उनले उम्मेदवार बनेर जितेका संघीय संसदमा पुग्ने पहिलो नेपाली मुलका व्यक्ति हुनेछन । उनी यस अघि पनि चुनावमा पराजित भएका थिए । उनले यसअघिको निर्वाचनमा पराजित भए पनि अहिले चुनाव जित्नेमा आशावादी भएको बताएका छन ।

    चितवन मूल घर भएका पौडेल १८ वर्षअगाडि अस्ट्रेलिया गएर होटल व्यवस्थापन को अध्ययन गरेका पौडेल आफ्नै व्यवसायमा सक्रिय छन् । नेपाली जहाँ रहे पनि आफ्नो कला र संस्कृतिलाई अगाडि बढाउने भन्दै उनले भोलिको पुस्तालाई अभिभावकविहीन हुन नदिनलाई समेत आफू राजनीतिमा सक्रिय रहेको बताएका छन। ्आगमी निर्वाचन सन् २०२५ मा हुने भए पनि निर्वाचनको दिन तय भइसकेको छैन। तर पनि उनले आफ्नो चुनावी तयारी शुरु गरी सकेको बताए । पछिल्लो समय प्रवासमा नेपालीहरु राजनीतिमा सक्रिय रहँदै उम्मेदवारी दिएर नेपालीको पहिचान देखाउन सफल हुँदै गएका छन । खासगरी अष्ट्रेलिया, अमेरिका, यूरोपका देशहरुमा पहिलो पुरस्ताका नेपाली राजनीतिमा सक्रिय हुन थालेका छन ।

    Post Views: 238
    प्रकाशित मिति: २०८१ मंसिर २७, बिहीबार ०८:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश
    राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • ४. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.