• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अष्ट्रेलियाको सिड्नीबाट नेपाली युवा वेपत्ता

  •  
  • २०८१ पुष १२, शुक्रबार ०६:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अष्ट्रेलियाको सिड्नीबाट पश्चिमी क्षेत्रमा पर्ने स्थानबाट २४ वर्षीय नेपाली युवा बेपत्ता भएको छ । सन्तोष मैनाली नामका यी युवकलाई २१ डिसेम्बर २०२४ शनिबार लगभग साँझ ५ बजे ह्यारीस पार्कको विग्राम स्ट्रिटस्थित एक रेष्टुरेन्टमा अन्तिम पटक देखिएको भन्दै खोजी भईरहेको जनाएको छ ।

    त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको र २३ डिसेम्बर २०२४ सोमबार राति लगभग ११ बजे कंबरल्याण्ड पुलिस एरिया कमाण्डमा हराएको रिपोर्ट दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उनलाई फेला पार्ने प्रयास जारी राखेको जनाएको छ। सन्तोष मैनालीको बारेमा खोजवीनका लागि नेपाली समुदाय पनि लागी परेका छन ।

    Post Views: 278
    प्रकाशित मिति: २०८१ पुष १२, शुक्रबार ०६:४२
    Advertisement
    संबन्धित शिर्षकहरु
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान
    Advertisement
    ताजा अपडेट
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ४. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ५. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    • ५. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.